FAQs Complain Problems

गाउँपालिकाद्वारा कालाजार बिरामीलाई नगद सहित नि:शुल्क उपचारको व्यवस्था

राक्सिराङ्ग गाउँपालिका वडा नं.५ कि १८ बर्षिया सजिना प्रजालाई गाउँपालिकाको स्वास्थ्य शाखाबाट कालाजारको आशंकामा मनहरी स्वास्थ्य चौकी लगी परिक्षण गराउंदा उक्त रोग देखिएपछी उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ |

 

आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न जान नसक्ने बताए पश्चात राक्सिराङ्ग गाउँपालिकाले तत्काल नगद रु.५०००/- प्रदान गरी नि:शुल्क यातायात र उपचारको समेत व्यवस्था मिलाई भरतपुर अस्पताल पठाएको हो |

 

 

आर्थिक वर्ष: