FAQs Complain Problems

चेपाङ् संग्रहालय अवलोकन गरौँ

नेपालमा बसोबास गर्ने आदिबासी जनजाती समुदाय मध्ये राज्यले वर्गीकृत गरेको अति सीमान्तकृत बर्गमा पर्ने चेपाङ्हरुको धर्म संस्कृति र भेष भूषालाई जीवित राख्ने उदेश्यले स्थापना गरिएको प्रदेश नं ०३ मकवानपुर जिल्ला राक्सिराँग गाउँपालिका वडा नं. ०५ चैनपुर स्थित चेपाङ् (प्रजा) संग्रहालयको अबलोकन  गरौं |

 

संग्रहालय प्रमुख : बिन्दु माया चेपाङ्

सल्लाहकार : हरि ब. चेपाङ्

 

आर्थिक वर्ष: