FAQs Complain Problems

चैनपुर आल्दमार झोलुङ्गेपुल सिलान्यास

आ.व. २०७५/७६ मा कुल १ करोड ९६ लाख लागत अनुमान तयार गरिएको राक्सिराङ्ग ५ चैनपुर र राक्सिराङ्ग ३ आल्दमार जोड्ने २५० मि. को झोलुङ्गे  पुल निर्माण कार्यको लागि  इ- बिडिंग गरिएकोमा नेपाल फुलबारी- स्वर्णिम अन्सुमन  जे.भी. ले रु. १ करोड ६१ लाख मा ठेक्का परि २०७५-११-२८ मा  १.५ वर्षमा काम सक्ने गरि सम्झौता समेत गरिसेको छ | सोहि झोलुङ्गे पुल को सिलान्यास एक कार्यक्रम बीच प्रदेश सभा सांसद इन्द्र ब.बानिया र सन्त लाल चेपाङ्गद्वारा गरिएको छ |  

आर्थिक वर्ष: