FAQs Complain Problems

सूचना :

चैनपुर-बोटबारी-साइचा-खैराङ्ग-मलेखु सडक निर्माण शुभारम्भ

मिति २०७५/०९/३० प्रदेश सभा सदस्य श्री प्रदिप घलान र गाउँपालिका अध्यक्ष श्री राजकुमार मल्लद्वारा चैनपुर-बोटबारी-साइचा-खैराङ्ग-मलेखु सडक निर्माण कार्यको उद्घाटन गरिएको छ | उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग , ४ नं. वडा अध्यक्ष संजय कोइराला  लगाएतको उपस्थिति थियो | प्रदेश सरकारको ५० लाख बजेट रहेको उक्त सडक मार्गले खोला बगर भएर हिड्नु पर्ने बाध्यता हटाउने छ भने मलेखु सम्म जोड्ने सजिलो वैकल्पिक मार्ग समेत बन्ने छ |

आर्थिक वर्ष: