सूचना :
डेंगु बिरामीलाई यातायात खर्च वितरण
राक्सिराङ्ग गाउँपालिकाभित्र मिति २०७६/०६/१३ गते सम्म कुल ३६ जनामा डेंगु संक्रमण देखिएको छ जसमध्ये २२ जनाले यातायात खर्च स्वरूप गाउँपालिकाले प्रदान गर्ने प्रति व्यक्ति रु.३,०००/- लिईसकेका छन् |