FAQs Complain Problems

तेश्रो गाउँ सभाको पहिलो बैठक सम्पन्न

राक्सिराङ्ग गाउँपालिकाको नयाँ आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रमका साथै अनुमानित आय  र व्ययको विवरण प्रस्तुति गर्दै तेस्रो गाउँसभा सम्पन्न भएको छ | सभामा सभाध्यक्ष श्री राजकुमार मल्लले नीति तथा कार्यक्रम र उपाध्यक्ष श्रीमती निर्मला हिम्डुङले प्रस्तुत गर्नु भएको   बिनियोजन विद्येयक र आर्थिक बिधेयक सर्बसहमतिले पारित गरियो |

भिडियो लिंक : https://www.youtube.com/watch?v=rooy8eOWbSw&index=4&list=UUvY0-OxqOFrZSaFvPBLPcMg

आर्थिक वर्ष: