FAQs Complain Problems

दलित विधार्थीहरुलाई आर्थिक सहयोग प्रदान

राक्सिराङ्ग गाउँपालिकाले कुल १४ जना दलित छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ | १०+२ का  १० जनालाई रु.८,०००/- , स्नातकका ३ जनालाइ रु.१४,०००/- र स्नातकोत्तर तहका १ जलाई रु.१८,०००/- का दरले छात्रवृत्ति प्रदान गरिएको हो |

आर्थिक वर्ष: