FAQs Complain Problems

सूचना :

दिर्घरोगिहरुलाई घर घरमै नि:शुल्क औषधि उपलब्ध गराउदै राक्सिराङ्ग गाउँपालिका

राक्सिराङ्ग गाउँपालिकाले कोभिड १९ को सङ्क्रमणका कारण उत्पन्न अवस्थालाइ मध्यनजर गर्दै दिर्घ रोगिहरुलाई घर दैलोमै औषधि वितरण कार्य गरिरहेको छ |  २०७७ बैशाख १४ गतेबाट सुरुवात गरिएको यस सेवाबाट हालसम्म २० जानाले सुविधा प्राप्त गरिसकेका छन् | यस कार्यक्रमबाट दम, बाथ, मधुमेह, उच्च रक्तचाप लगाएतका दिर्घ रोघीहरुलाई एक पटकमा एक महिना सम्मको लागि पुग्ने औषधि वितरण गरिएको छ | यो सेवा लिन मान्यता प्राप्त चिकित्सकद्वारा प्रमाणित प्रेसकृप्सन सहित गाउँपालिकाको स्वास्थ्य शाखामा निवेदन दिनुपर्ने छ | 

  

आर्थिक वर्ष: