FAQs Complain Problems

धनवन्तरी जयन्तीको अवसरमा राक्सिराङ्ग गाउँपालिकाद्वारा आयोजित धनवन्तरी जयन्ती एवं राक्सिराङ्ग-५, ठाडेचुरीमा निर्माण हुन गइरहेको राक्सिराङ्ग आयुर्वेद भवनको राक्सिराङ्ग गाउँपालिका अध्यक्ष श्री राजकुमार मल्लबाट सिलान्यास सम्पन्न ।