FAQs Complain Problems

नयाँ वर्ष २०८० सालको शुभकामना

नव वर्ष २०८० सालको उपलक्ष्यमा राक्सिराङ्ग गाउँपालिकाबासी एवं देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा नयाँ उत्साह र उमङ्ग सहित सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

आर्थिक वर्ष: