FAQs Complain Problems

सूचना :

नर्सिङ स्टाफहरुको लागि ३ दिने क्लिनिकल अपडेट तालिम तथा २ दिने EOC समीक्षा कार्यक्रम

यस राक्सिराँग  गाउँ पालिका अन्तर्गत रहेका स्वस्थ चौकी तथा बर्थिग सेन्टर हरुमा कार्यरत नर्सिङ स्टाफहरुको लागि ३ दिने क्लिनिकल अपडेट तालिम तथा २ दिने EOC समीक्षा कार्यक्रम जिल्ला जन स्वस्थ कार्यालय मकवानपुरको समन्वय तथा बकैया, बागमती, इन्द्रसरोबर, भीमफेदी र राक्सिराँग गाउँ पालिकाको सहकार्यमा  मिति २०७४/१२/१४ देखि २०७४/१२/१८ सम्म हेटौडा को ग्रामिण महिला सेवा केन्द्रमा तालिम संचालन गरि सम्पन्न गरियो |

आर्थिक वर्ष: