FAQs Complain Problems

नि:शुल्क घटना दर्ता शिविर संचालन

मिति २०७५ चैत्र २१ देखि २७ सम्म राक्सिराङ्ग गाउँपालिका वडा नं.०७ को आयोजनामा उक्त क्षेत्रका सेवाग्राहीलाइ उनीहरुकै गाउँटोलमा  नि:शुल्क घटना दर्ता शिविर  २०७५ संचालन गरि सेवा प्रदान गरियो  | यस कार्यक्रम मार्फत २५० भन्दा बढीले जन्म, मृत्यु , विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता गराए |

आर्थिक वर्ष: