FAQs Complain Problems

न्यानो कपडा वितरण

राक्सिराङ्ग गाउँपालिका वडा नं.३ र ५ का ३५ विपन्न चेपाङ परिवारहरुलाई न्यानो कपडा (ब्लान्केट) वितरण गरिएको छ । उक्त कार्यक्रम विराट नेपाल मेडिकल ट्रष्टको समन्वयमा दुइ बेलायती नागरिको सहयोगमा गरिएको हो। 

आर्थिक वर्ष: