FAQs Complain Problems

सूचना :

न्यानो कपडा वितरण कार्यक्रम

४३ औं वि.पी. स्मृति दिवसको अवसरमा ३ नं. प्रदेश सभा सदस्य श्री इन्द्र बहादुर बाँनिया ज्यूको सहयोगार्थ राक्सिराङ्ग गाउँपालिकाद्वारा राक्सिराङ्ग ०३, घट्टेखोलाका ४१, राक्सिराङ्ग १ का ६४ र २ का १३८ जना विपन्न चेपाङ्ग परिवारलाई न्यानो कपडा वितरण गरियो |

आर्थिक वर्ष: