सूचना :
पशु पंछी विकास शाखाका प्राबिधिकहरुद्वारा खोरेत रोग प्रभाबित क्षेत्र(राक्सिराङ-८) का पशुहरुको उपचार
राक्सिराङ गाउँपालिका पशु पंछी विकास शाखाका प्राबिधिकहरुद्वारा खोरेत रोग प्रभाबित क्षेत्र(राक्सिराङ-८) मा १९० वटा पशुलाई खोप लगाइ अन्य ४० वटा पशुको उपचार गरिएको छ ।