सूचना :
प्रथम राक्सिराङ्ग रनिङ्ग शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रम
प्रथम राक्सिराङ्ग गोल्ड कप फुटबल प्रतियोगिता राक्सिराङ्ग वडा नं. ०३ ले जितेको छ | वडा नं. ०५ र ०३ बीच भएको फाइनल खेलमा वडा नं. ०३ ले २-१ गोल अन्तरले उपाधि जित्यो भने विजय तामाङ्ग (वडा नं. ०५) म्यान अफ द म्याच भए ।
´बिकास, अनुशासन र गतिशिलता` को नारा सहित २०७५/०८/२५ गते देखी सुरु भएको प्रतियोगिता पुष ०९ गते ३ नं. प्रदेश संसद माननीय श्री इन्द्र ब. बानियाको प्रमुख अतिथ्यमा भएको हो ।
विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार प्राप्त गरे। त्यस्तै उत्कृष्ठ ४ खेलाडी सहित अन्य खेलाडीहरुलाई पनि पुरस्कृत गरियो ।
उत्कृष्ठ खेलाडी : सुरेश वाइवा, वडा नं. ०३
सर्वाधिक गोलकर्ता : विजय तामाङ्ग, वडा नं. ०५ (सात गोल)
उत्कृष्ट डिफेन्डर :सुजन कुमार ओझा, वडा नं. ०३
उत्कृष्ट प्रशिक्षक : रमेश परियार वडा ,नं. ०३
उत्कृष्ट मिडफिल्डर : सुमन तामाङ्ग, वडा नं. ०५
उत्कृष्ट गोल रक्षक : सुदिप कुमार ओझा, वडा नं. ०३