FAQs Complain Problems

सूचना :

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिमि बिउ बिजन उत्पादन पकेट कार्यक्रम सम्पन्न

आ.व.२०७५/७६ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिमि बिउ बिजन पकेट क्षेत्र कार्यक्रम राक्सिराङ्ग ९ मा  सम्पन्न गरिएको छ |

कुल रु. ५,००,०००/- बजेट रहेको उक्त कार्यक्रमबाट ५० जना कृषकहरुलाई  सिमिको बिउ, बिषादी, भिटामिन, मल खाद, त्रिपाल, प्रशिक्षण  दिइएको थियो |

 

आर्थिक वर्ष: