FAQs Complain Problems

सूचना :

प्रसुतिगृह उदघाटन तथा हस्तान्तरण कार्यक्रम

मिति २०७५/०२/२८ गते नेपाल जनस्वास्थ्य प्रतिष्ठान र राक्सिराङ्ग गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको प्रसुती बिश्राम गृह  उदघाटन गरि राक्सिराङ्ग स्वास्थचौकीलाइ हस्तान्तरण गरियो | कार्यक्रममा  राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्लको सभाध्यक्षता रहेको थियो भने प्रमुख  अतिथि पूर्व राजदूत श्री महेश मास्के लगाएत शरद राज वन्त, भावना शर्माको उपस्थिति रहेको थियो | अब देखि सुत्केरी हुन आउने सेवाग्राहीहरुलाई खाने बस्ने व्यवस्था सहितको सुबिधा उपलब्ध हुने छ, जसले गर्दा टाढाबाट आउने सेवाग्राहीहरु इ.डी.डी. भन्दा सात दिन अघि आइ सुरक्षित सुत्केरी सेवा लिन सक्नेछन् | 

आर्थिक वर्ष: