FAQs Complain Problems

फाराम भर्न अनुरोध

कोभिड-१९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण राक्सिराङ्ग गाउँपालिकाका नागरिकहरु कहीँ कतै अलपत्र नपरुन् र सहजै राहत तथा उद्धार एवं सहयोग गर्न सकियोस भन्नका लागि यो सर्भे प्रणालीको सहयोग लिइएको हो। राक्सिराङ्ग गाउँपालिका क्षेत्र भन्दा बाहिर रहनु भएका राक्सिराङ्गका जनताहरुले यो सर्भे फाराम अनिवार्य भर्नुहुन अनुरोध छ |

आर्थिक वर्ष: