FAQs Complain Problems

सूचना :

बोलपत्र आह्वानको संसोधन सम्बन्धि सूचना !

यस गाउँपालिकाद्वारा मिति २०७५/०४/१०  मा प्रथम पटक आव्हान गरिएको ठेक्का नं ROAD/NCB/RAK-03/075-76 को Section II को Bid Data Sheet को पेज नं. २० मा pre bid meeting को मिति २०७५/०५/२९ हुनुपर्नेमा भुल बस  २०७५/०६/२९  भएकाले उक्त बिवरण यसै सुचना द्वारा संसोधन गरिएको जानकारीका लागि अनुरोध छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: