FAQs Complain Problems

मनहरी चैनपुर खोला किनारको नदिजन्य पदार्थको उत्खनन् अनुगमन

राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजस्व प्रमुख ,लेखा प्रमुख र इन्जिनियरको टोलीले मनहरी चैनपुर खोला किनारमा भइरहेको नदिजन्य पदार्थको उत्खनन् अवस्थाबारे अनुगमन गरेको छ |   प्रारम्भिक वातावरणीय परिक्षण अनुरुप उत्खनन् कार्य भए नभएको एकिन गर्न उक्त अनुगमन गरिएको हो |

आर्थिक वर्ष: