FAQs Complain Problems

सूचना :

माटो परीक्षण शिविर सम्पन्न

चैत २६ चैनपुर,  राक्सिराङ गाउँपालिकाले  निशुल्क माटो परीक्षण शिविर संचालन गरेको छ । शिविर छेत्रीय माटो परिक्षण प्रयोगशाला हेटौडाको अत्याधुनिक प्रयोगशाला युक्त बस मार्फत चैनपुर वडा नं ५ मा गराइएको थियो | शिविरमा  ९० ओटा नमुना माटोहरुको परिक्षण गरिएको थियो | परीक्षणमा माटोको PH, NPK र प्रांगारिकपदार्थको जाचँ गरिएको थियो |

आर्थिक वर्ष: