FAQs Complain Problems

मानेडाँडा बाघमारा झो.पु. सडक ग्राबेल योजना अनुगमन

मिति २०७६/०९/०७ गते  गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक, योजना शाखा प्रमुख लगायतकाले  मानेडाँडा बाघमारा झो.पु. सडक ग्राबेल योजना अनुगमन गरेको छ | उक्त सडक ग्राबेल योजना  गा.पा. को रु.५,५०,०००/- मा  संचालन गरिएको हो | 

आर्थिक वर्ष: