FAQs Complain Problems

यस गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत श्री राजेन्द्र भट्टराई यस कार्यालयबाट मनहरी गाउँपालिका सरुवा हुनु भएको छ। उहाँले हालसम्म पुर्याउनु भएको योगदानका लागी हार्दिक धन्यवाद सहित आगामी दिनहरुको सफलताका लागि शुभकामना व्यक्त गर्दछौं। मिति: २०७९/१२/२१