FAQs Complain Problems

सूचना :

यातायात गुरुयोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न

मिति २०७५/०२/०७ गते यस राक्सिराङ्ग गाउँपालिकाले यातायात गुरुयोजनाको लागि प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो | छलफलमा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल लगाएत उपाध्यक्ष , प्रमुख प्रसासकिय अधिकृत, गाउँ कार्यपलिकाका सदस्हरु  र वडा सचिबहरुको पनि सहभागिता थियो | कार्यक्रममा  रिडेको प्रा. लि. काठमाडौँ का प्राबिधिकहरुले परामर्श दिएका थिए | 

आर्थिक वर्ष: