FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल हुनुभएकोमा माननीय श्री सन्त बहादुर चेपाङज्यूलाई सम्मान गरिएक

राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल हुनुभएकोमा माननीय श्री सन्त बहादुर चेपाङज्यूलाई सम्मान गरिएको छ।साथै कार्यक्रममा माननीय मन्त्रीज्यूबाट राक्सिराङ्ग गाउँपालिकाले तयार गरेको विद्युतीय सुशासन प्रणालीको औपचारिक शुभारम्भ र भू-उपयोग नीति व्यवस्थापन कार्ययोजना, २०७८ को लोकार्पण समेत गरिएको छ।

३० पौष २०७८

 

 

आर्थिक वर्ष: