FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाको सुर्योदय मा.वि. स्थित क्वारेन्टाइन निरीक्षण तथा अवलोकन

राक्सिराङ्ग गाउँपालिकाले ५० बेड क्षमता रहेको क्वारेन्टाइन स्थलको संचालन गरेको छ | वडा नं.३ सरिखेत स्थित श्री सुर्योदय मा.वि. को भवनमा सुविधा सम्पन्न ५० बेड क्षमताको क्वारेन्टाइनमा हाल १४ जना रहेका छन् | जस मध्ये १३ जना भारतबाट आएका हुन भने १ जना उनीहरुलाई ल्याइएको सवारीसाधनका चालक रहेका छन् | निजहरुको RDT परिक्षण गरिसकिएको र सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ | क्वारेन्टाइनमा वाईफाई, पानि, बत्ति लगाएतका सुविधाको राम्रो प्रवन्ध गरिएको छ भने नियन्त्रण तथा रेखदेख गर्न सिसिटिभी समेत जडान गरिएको छ | उक्त स्थलको गाउँपालिकाका जसको आजै अध्यक्ष राज कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य लागएतले निरीक्षण गर्नुभयो |  

आर्थिक वर्ष: