FAQs Complain Problems

राक्सिराङ्ग र कैलाश गाउँपालिकाका पदाधिकारीहरुको लागि एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा राक्सिराङ्ग र कैलाश गाउँपालिकाका  पदाधिकारीहरुको लागि  मिति २०७५/०२/१६ ,१७ र १८ गते एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला  सम्पन्न भएको छ |

आर्थिक वर्ष: