FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग ०३, घट्टेखोलाका विपन्न परिवारलाइ नि:शुल्क जुत्ता र कपडा वितरण

राक्सिराङ्ग गाउँपालिका वडा नं. ०३,  घट्टेखोलाका विपन्न ३५ घरधुरीका ७० जनालाइ विराट मेडिकल ट्रस्टको सहयोगमा नि:शुल्क जुत्ता र अति विपन्न परिवारलाइ १८ थान कपडा वितरण गरिएको छ | 

आर्थिक वर्ष: