FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग ४ स्थित गिङ्गु खानी संचालनका सम्बन्धमा गाउँपालिकाको आह्वानमा मिति २०७८ पौष ०७ गते सर्वपक्षीय बैठक बसी उक्त खानी व्यवस्थित रुपमा संचालन गरी स्थानीय प्रभावित क्षेत्र तथा सरोकारवालाहरुको विविध गुनासो व्यवस्थापन तथा सम्बोधन गर्नका लागि एक सहजीकरण

राक्सिराङ्ग ४ स्थित गिङ्गु खानी संचालनका सम्बन्धमा गाउँपालिकाको आह्वानमा मिति २०७८ पौष ०७ गते सर्वपक्षीय बैठक बसी उक्त खानी व्यवस्थित रुपमा संचालन गरी स्थानीय प्रभावित क्षेत्र तथा सरोकारवालाहरुको विविध गुनासो व्यवस्थापन तथा सम्बोधन गर्नका लागि एक सहजीकरण तथा समन्वय समिति गठन गर्ने र सो समितिले खानी संचालनका सम्बन्धमा उठेका विविध पक्षहरुको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरी आवश्यक प्रकृया अगाडी बढाउने र प्रतिवेदन पेश भए पश्चात मात्र खानी संचालनमा ल्याउने निर्णय गरियो।

आर्थिक वर्ष: