FAQs Complain Problems

सूचना :

राष्ट्रिय जनवकालत मन्च नेपालको आयोजनामा प्राकृतिक श्रोत व्यवस्थापन तथा जिबिकोपार्जन सुधारको लागि समुदायमा आधारित संगठनहरुको सवलिकरण कार्यकक्रमको सुरुवात

२०७५ फाल्गुन ८, राक्सिराङ्ग गाउँपालिका, फिनल्याण्ड सरकारको  144602 EURO बजेट रहेको प्राकृतिक श्रोत व्यवस्थापन तथा जिबिकोपार्जन सुधारको लागि समुदायमा आधारित संगठनहरुको सवलिकरण कार्यक्रम  राक्सिराङ्ग गाउँपालिका र SWALLOWS OF FINLAD संस्थाको सहकार्य तथा राष्ट्रिय जनवकालत मन्च नेपाल(NAFAN)को आयोजनामा राक्सिराङ्ग वडा नं.६,७,८ र ९ मा संचालन  गरिने भएको छ | उक्त कार्यक्रम संचालन गर्नको लागि संस्थाहरुको प्रतिनिधि तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, स्थानीय बुद्दिजिबि, समाजसेवी लगातएको उपस्थितिमा  प्रारम्भिक छलफल समेत सम्पन्न गरियो | 

आर्थिक वर्ष: