FAQs Complain Problems

सूचना :

विदेशबाट फर्किएकाहरुको RDT परिक्षण सम्पन्न, सबैको नतिजा नेगेटिभ

 यस गाउँपालिका भित्र गत फाल्गुन महिना देखि विदेशबाट फर्किएका जम्मा नौ (९) जना रहेकामा सबैको RDT परीक्षणको नतिजा नेगेटिभ पाइएको छ | श्री जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको  टेस्ट किट र स्वास्थ्य प्राविधिकहरुबाट राक्सिराङ्ग स्वास्थ्यचौकी, चैनपुरमा मिति २०७७/०१/०८ गते परिक्षण गरिएको हो |

आर्थिक वर्ष: