FAQs Complain Problems

सूचना :

वृक्षारोपण कार्यक्रम

मिति २०७५/०४/१७ गते हिमाली देविटार टोल विकास संस्थाले राक्सिराङ्ग-०८ काँकडामा मनहरी इलाका बन कार्यलयबाट लगभग ४६० बिभिन्न जातका बिरुवाहरु लिई वृक्षारोपण कार्यक्रम गरेको छ | कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी, शिक्षक लगाएत स्थानीय बासीको समेत बाक्लो उपस्थिति थियो |

आर्थिक वर्ष: