FAQs Complain Problems

श्री झरना प्रारम्भिक बाल विकास केन्द्र, राक्सिराङ्ग-३, घट्टेखोला को अनुगमन

चैत्र १, राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरको टोलीले राक्सिराङ्ग-३, घट्टेखोला स्थित श्री झरना प्रारम्भिक बाल विकास केन्द्रको भौतिक तथा अन्य समग्र अवस्थाबारे अनुगमन गरेको छ | २५ विद्यार्थीको क्षमता रहेको उक्त बालविकास केन्द्रमा हाल  १३ जाना विद्यार्थीहरु छन् |

आर्थिक वर्ष: