FAQs Complain Problems

सम्पति विवरण बुझाउने सम्बन्धि सूचना

सम्पत्ति विवरण बुझाउने बारेमा

आ.व २०७९/०८० को सम्पत्ति विवरण बुझाउन बाकि सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा शिक्षकहरुले यहि मिति २०८०/०५/२८ गते भित्र गाउँकार्यापालिकाको कार्यालय राक्सिराङ्ग चैनपुरमा बुझाइदिनुहुन अनुरोध छ । अन्यथा रु ५००० जरिवाना हुने जानकारी गराउदछु । साथै आ.व २०७८/०७९ को जरिवाना तिर्नुहुने सम्पुर्णले पनि सम्पत्ति विवरण पनि बुझाइदिनुहुन अनुरोध छ ।

आर्थिक वर्ष: