FAQs Complain Problems

सीमान्तकृत चेपाङ्ग विद्यार्थीहरुलाई नि:शुल्क खाद्यान्न वितरण

चैत्र ३ राक्सिराङ्ग, श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुर का २१ जना अति सीमान्तकृत र विपन्न चेपाङ्ग विद्यार्थीहरुलाई नि:शुल्क खाद्यान्न वितरण गरिएको छ | प्रति विद्यार्थी रु.२५०० बराबरको दाल, चामल, नुन, तेल,चिउरा वितरण गरिएको हो | सीमान्तकृत समुदाएको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत कोर इन्टरनेसनल संस्थाको सहयोगमा हिमराइट्स मकवानपुर द्वारा आयोजना गरिएको थियो |

आर्थिक वर्ष: