FAQs Complain Problems

सूचना :

सुर्योदय मा.बि . भबन उद्घाटन कार्यक्रम

यहि मिति २०७५/०२/१० गते  राक्सिराङ्ग ०३ सरिखेत स्थित  सुर्योदय मा.बि .को नब निर्मित  भबनको  उद्घाटन गरिएको छ | ३ नं. प्रदेशका मुख्य मन्त्रि श्री डोरमणि पौडेल प्रमुख अथिति रहेको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्गको पनि उपस्थिति थियो |   

आर्थिक वर्ष: