FAQs Complain Problems

सूचना :

सूचना सूचना सूचना

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राप्त पत्र अनुसार नेपाल स्वस्थ अनुसन्धान परिषदले आ.ब. २०७४/७५ मा जनसंख्यामा आधारित क्यान्सर राजिस्त्री  सम्बन्धि कार्य गर्न सूचना  माग भइ आएकाले यस राक्सिराँग गाउँपालिका भित्र रहेका  क्यान्सर रोगीहरु तथा क्यान्सर रोग लागि मृत्यु भएका नागरिकहरुको सम्पूर्ण विवरण  नाजिकको स्वास्थ्य संस्था, वडा कार्यालय, महिला स्वास्थ्य स्वयम् सेविका, समाज सेवी मार्फत यस कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ | 

आर्थिक वर्ष: