FAQs Complain Problems

सूचना :

स्थलगत कृषि घुम्ती तालिम सम्पन्न

मिति  २०७५/१०/२० गते राक्सिराङ्ग ०८ देविटारमा राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखा द्वारा एक दिने स्थलगत कृषि घुम्ती तालिम आयोजना गरियो | उक्त कार्यक्रममा २५ जना भन्दा बढी स्थानीय कृषकहरुको सहभागिता थियो | कार्यक्रममा कृषि प्रविधिक द्वारा तरकारी तथा फलफुल खेति प्रविधि सम्बन्धि प्रशिक्षण तालिम प्रदान गरियो |  

आर्थिक वर्ष: