सूचना :
स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारहरुका लागि
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानुनले तोकेको समयावधि ३० (तीस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश नगरी जरिवानामा परेका उम्मेदवारहरुले उक्त जरिवाना मिनाहाको लागि राष्ट्रपति समक्ष निवेदन पेश गर्नुपर्ने र सो निवेदनको ढाँचा वडा कार्यालयहरुमा पठाई सकिएकोले वडा कार्यालयमा सम्पर्क राखी सो ढाँचा बमोजिम निवेदन तयार गरी उल्लेखित सम्पर्क ठेगानामा २ दिन भित्र पठाउनुहुन अनुरोध छ।
सम्पर्क व्यक्ति : सूचना प्रविधि अधिकृत रुप नारायण ढकाल माे.नं. 985104604, इमेलः dhakal.ramesh15@gmail.com र स्थानीय स्रोत व्यक्ति सरिता, सापकोटा माे.नं. 9851096006, इमेलः sapkotasarita421@gmail.com, गाउँपालिका राष्ट्रिय महासंघ, बागमती प्रदेश