FAQs Complain Problems

हाते ट्रयाक्टर वितरण

राक्सिराङ्ग गाउँपालिका कृषि  विकास शाखाले ८०% अनुदानमा ३ थान हाते ट्रयाक्टर वितरण गरेको छ | हाते ट्रयाक्टर गाउँपालिकाको ग्रामिण उत्थान कृषक समुह, फोक्सिंगटार कृषि तथा पशुपालन समूह र गुप्तेश्वर सामुदायिक कृषक समुहलाई वितरण गरिएको हो |

आर्थिक वर्ष: