FAQs Complain Problems

सूचना :

हात्ते ट्रयाक्टर/मिनी टिलर वितरण कार्यक्रम

राक्सिराङ्ग गाउँपालिका कृषि विकास शाखाद्वारा गाउँपालिका स्तरीय कार्यक्रम अन्तर्गत वडा नं.१ का २ वटा कृषक समुह र  वडा नं. ३,४,७,८ र ९  का १ /१  वटा कृषक समुहहरुलाई  एक/एक थान मिनी टिलर वितरण गरियो | रु.५००,००० कुल बजेट रहेको कार्यक्रमबाट २ वटा पैदल/विद्युतीय थ्रेसर यस अघि नै वितरण गरिएको थियो भने यस पटक  ७ वटा मिनी टिलर वितरण गरिएको हो | दुवै मेसिन गा.पा.को ७५% अनुदानमा वितरण गरीएकोहो | 

आर्थिक वर्ष: