FAQs Complain Problems

सूचना :

४ दिने नि:शुल्क आँखा शिबिर सम्पन्न |

Chepang Vision Care Mission 2018 कार्यक्रम अन्तर्गत Better Vision Foundation Nepal द्वारा आयोजित नि:शुल्क आँखा शिविर राक्सिराङ्ग गाउँपालिका वडा न. ३,५,७,८ र ९ मा मिति २०७५/०६/०७ देखि १० गते सम्म संचालन भयो | राक्सिराङ्ग गाउँपालिका र One sight, Volunteer Optometric Services to Humanity (VOSH), Nepal association of Optometrists(NAO), Nepal Optometry Student's Society (NOSS), Lions Clubs International District 325 B2 Nepal, Area 1- Lc of Kathmandu United sagarmatha, Area 2 Lc- of Hetauda Bhutandevi, Lc of Manahari को सहकार्यमा भएको ४ दिने शिविरमा राक्सिराङ्ग गाउँपालिकाका पाँच बिद्यालयका विद्यार्थीहरु गरि कुल ११५० जनाको आँखा जांच गरिएको थियो, जस मध्ये ३५ जनामा मोतिबिन्दु पहिचान भयो भने १६ जनाको अप्रेसन गर्नु पर्ने पहिचान गरियो | जांच गरिएका मध्ये २५८ जनालाई नि:शुल्क चस्मा वितरण गरियो भने ९१ जनालाई आँखाको पावर अनुसारको चस्मा बनाइ केहि समय पछी नि:शुल्क वितरण गरिने छ |

आर्थिक वर्ष: