FAQs Complain Problems

सूचना :

SBA/ NON SBA लाइ अनसाइट कोचिङ्ग

राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा दक्ष प्रसुतीकर्मीहरुको क्षमता विकासका लागि सरिखेत र खैराङ्ग स्वास्थ्य चौकीमा ३ दिवसीय अनसाइट कोचिङ्ग क्लास संचालन गरियो |  उक्त कार्यक्रममा दक्ष तालिमकर्ताहरुबाट गाउँपालिकाको स्वास्थ्य चौकीहरुमा कार्यरत  ६ जना अ.न.मी. हरुलाई कोचिङ्ग गराइएको थियो | उक्त कार्यक्रम समापन पस्श्चात संस्थागत सुत्केरी दर बढ्ने , आमा र नवजात शिशुको स्वास्थ्य अवस्थामा थप टेवा पुग्ने विश्वास लिइएको छ |

आर्थिक वर्ष: