सूचना :
राक्सिराङ्ग र कैलाश गाउँपालिकाका पदाधिकारीहरुको लागि एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा राक्सिराङ्ग र कैलाश गाउँपालिकाका पदाधिकारीहरुको लागि मिति २०७५/०२/१६ ,१७ र १८ गते एकिकृत सम्पतिकर सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ |