FAQs Complain Problems

सूचना :

प्रशासकीय भवन शिलान्यास कार्यक्रम ।

राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन निर्माणका लागि रु. ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ कुल लागत अनुमान रहेको निर्माण ठेक्का आह्वान हुँदा जय माता कन्स्ट्रक्सन प्रा.लि. सँग रु. ६ करोड ४२ लाख १२ हजार ८ सय २५ रुपैयाँ ९ पैसामा सम्झौता भई आज मिति २०७९/०३/१६ गते निर्माण कार्यको शिलान्यास गरिएको छ ।

आर्थिक वर्ष: