FAQs Complain Problems

माघे संक्रान्ति एवम् माघी पर्वको हार्दिक मंगलमय शुभकामना।

नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै, यस पर्वले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपाली बीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्दछौँ।

आर्थिक वर्ष: