FAQs Complain Problems

राक्सिराङ्ग गाउँपालिका, रोजगार सेवा केन्द्रबाट वैदेशिक रोजगारीको श्रम स्विकृति प्रदान गरिँदै । श्रम स्विकृति लिनुपर्ने यस गाउँपालिकाबासी सेवाग्राहिहरुले यस गाउँपालिकाको रोजगार सेवाकेन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।