FAQs Complain Problems

सूचना :

मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रमको उद्घाटन

राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा गाउँपालिकाका ०९ वटै वडाका मेलमिलाप केन्द्रका सदस्यहरुलाई मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रम सुरु भएको छ | मिति २०७५/०८/०४ गते देखि संचालन हुने प्रशिक्षण कार्यक्रम ११  गते सम्म संचालन हुने छ | प्रशिक्षकहरुमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) क्षेत्रीय कार्यालय हेटौंडाका अधिवक्ता तथा क्षेत्रीय संयोजक श्री जगन्नाथ सुवेदी, मन प्रसाद भट्टराई तथा पवन अधिकारी रहेका छन् |

आर्थिक वर्ष: