FAQs Complain Problems

सूचना :

राक्सिराङ्ग गाउँपालिकाद्वारा पहिलो पटक एम्बुलेन्स खरिद

राक्सिराङ्ग गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स खरिद गरेको छ | एक कार्यक्रम बीच ३ नं. प्रदेश सभा संसद माननीय सन्त बहादुर चेपाङ, पुर्व संसद गोविन्दराम चेपाङ र  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डूङ्ग, कर्मचारी लगाएतको उपस्थितिमा राक्सिराङ्ग स्वास्थ्यचौकी संचालन तथा व्यवस्थापन समिति एवं एम्बुलेन्स संचालन समितिका अध्यक्ष चन्द्र सिङ्ग प्रजालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरियो | प्रदेश सरकारको आ.व.२०७६/७७ को  रु.पन्ध्र लाख स्वीकृत बजेट मध्ये बाट उक्त खरिद गरिएको हो |

आर्थिक वर्ष: